arrow

कुलमान हटाएको भोलीपल्ट नेप्सेमा भारी गिरावट

logo
हाम्रा कुरा
प्रकाशित २०८१ चैत १२ मंगलबार
nepse-stock-share-down-bear.jpg
तस्बिर : फाइल

काठमाडौँ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक उच्च अङ्कले ओरालो लागेको छ। साताको तेस्रो कारोबार दिन मङ्गलवार भारी गिरावटसहित बन्द भएको हो। आज नेप्से सूचक ५५.९० अङ्कले घटेर २ हजार ५८४.८८ विन्दुमा रोकिएको छ भने कारोबार रकम भने केही बढेको छ।

आज कूल १ करोड ११ लाख ५५ हजार कित्ता शेयर खरिद–बिक्री हुँदा ५ अर्ब १८ करोड ७ लाख रुपैयाँ बराबरको कारोबार हुन सकेको छ।
नेप्से अनुसार आज जम्मा ४ वटा कम्पनीको शेयर मूल्य वृद्धि भएको छ भने २४० वटा कम्पनीको मूल्य घटेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ