arrow

यो साताका सबै नेप्से कारोबारका दिन ऋणात्मक

logo
हाम्रा कुरा
प्रकाशित २०८१ चैत ७ बिहिबार
nepse-building-81.jpg

काठमाडौँ । यो साताका सबै कारोबार अर्थात् पाँचै दिन नेप्से परिसूचक ओरालो लाग्यो । बिहीबार १२.३८ अङ्कले घटेर बजार मापक २६६९.७६ विन्दुमा कायम रह्यो ।

६२ कम्पनीको शेयर मूल्य बढ्दा १७५ कम्पनीको शेयर मूल्य घट्यो भने सात कम्पनीको शेयर मूल्य स्थिर रह्यो ।

बिहीबार ९५ लाख ९९ हजार ३४३ कित्ता शेयर चार अर्ब ५६ करोड, १३ लाख ११ हजार २८२ रुपैयाँ बराबरको शेयर किनबेच भएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ