arrow

मेलम्चीको पाइप फुट्दा बबरमहल जलमग्न [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ माघ ३० बुधबार
ktm-water-flow.jpg

काठमाडौँ । मेलम्ची खानेपानीको पाइप फुटेर काठमाडौंको बबरमहल क्षेत्र जलमग्न बनेको छ ।

बुधवार दिउँसो खानेपानीको पाइप फुट्दा बबरमहल क्षेत्रमा पानी पसेपछि विशेष अदालत र काठमाडौं जिल्ला अदालतको पुरानो भवन समेत डुबानमा परेका छन् । 

पाइप फुटेपछि अहिले बबरमहल वरपर रहेका सरकारी कार्यालय र नजिकैको बस्ती समेत डुबानमा परेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ