arrow

दोहोरो अंकले घट्यो साताको पहिलो दिनको नेप्से कारोबार

logo
हाम्रा कुरा
प्रकाशित २०८१ पुष १४ आइतबार
nepse-stock-share-down-bear.jpg

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २१ दशमलव १२ अङ्कले घटेको छ । साताको पहिलो दिन दुई हजार छ सय नौ दशमलव ५८ बिन्दुमा कायम भएर अडिन पुगेको छ।

आज तीन सय १६ कम्पनीको एक करोड १० लाख ९९ हजार दुई सय ३९ कित्ता शेयर ६६ हजार सात सय ७४ पटक खरिद बिक्री भएको थियो।

जसअनुसार आज ५ अर्ब ४७ करोड ४८ लाख ६८ हजार सात सय ६४ बराबरको कारोबार भएको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ