arrow

कारोबार साताको अन्तिम दिन नेप्सेमा सामान्य वृद्धि

logo
हाम्रा कुरा
प्रकाशित २०८१ पुष ११ बिहिबार
nepse-stock-share-up-bull-market.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । कारोबार साताको अन्तिम दिन बिहीबार शेयर बजारमा सामान्य अंकले वृद्धि भएको छ । बिहीबार नेप्से परिसूचक ०४.१९ अंकले वृद्धि भएको छ ।

जसअनुसार नेप्से ०.१५ प्रतिशतले बढेर २,६३०.७१ विन्दुमा बन्द भएको छ । बिहीबार कुल ७० कम्पनीको शेयर मूल्य बढेको छ भने १६३ कम्पनीको शेयर मूल्य घटेको छ । यस्तै, ९ कम्पनीको मूल्य स्थिर रहेको छ ।

आजको शेयर बजारमा ६१ हजार ८३९ पटकको किनबेच हुँदा पाँच अर्ब ३२ करोड ९२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ