arrow

गाउँपालिकाले चलायो मर्स्याङ्दीको जलाशयमा मोटरबोट [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख ३ सोमबार
marsyangdi-moater-board.jpg

काठमाडौँ । पृथ्वी राजमार्गमा अवस्थित तनहुँको आँबुखैरेनी गाउँपालिकास्थित मर्स्याङ्दी जलविद्युत केन्द्रको जलाशयमा आजदेखि मोटरबोट सञ्चालनमा आएको छ । 

आँबुखैरेनी गाउँपालिकाले पर्यटन प्रवर्द्धनका लागि जलविद्युत केन्द्रको जलाशयमा मोटरबोट सञ्चालन गरेको हो ।

सो जलाशयमा तत्कालका लागि रु एक करोडको लगानी गरिएको छ । 

 नेपालकै पहिलो र ठुलो मोटरबोट उत्पादक नेपाल सीप एन्ड बोट बिल्डिङ प्रालिले निर्माण गरेको अग्नि र फिस्टेल नामका दुई मोटरबोट सञ्चालन गरिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ