माओवादीसँग एकता गर्ने सहमतिमाथि छलफल गर्दै बाबुरामको पार्टी
हाम्रा कुरा
प्रकाशित २०८० चैत ४ आइतबार
793
Shares
काठमाडौँ । नेकपा (माओवादी केन्द्र) सँग एकता गर्ने सहमति गरेको विषयमा छलफल गर्न पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीको बैठक बस्दै छ ।
समाजवादी पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठक आज १२ बजेबाट पार्टी केन्द्रीय कार्यालय तीनकुनेमा बस्नेछ ।
बैठकमा महिन्द्र राय यादव पक्षधरले माओवादी केन्द्रसँग एकता गर्ने सहमति गरेको विषयमा छलफल गरिने बताइएको छ ।