-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
काठमाडौँ । राष्ट्रिय जनमोर्चाले प्रधानमन्त्री पुष्पकमल दाहाललाई समर्थन नगर्ने भएको छ ।
बुधबारको प्रतिनिधि सभामा बोल्दै जनमोर्चाका सांसद चित्रबहादुर केसीले यस्तो बताएका छन् ।
अहिलेको संसदीय व्यवस्थामा जसरी पनि चुनाव जित्ने र सरकारमा जाने प्रवृत्तिका कारण पार्टीहरू बदनाम भएको बताएका छन् ।