-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
काठमाडौँ । भारतको अयोध्यामा निर्मित राम मन्दिरको प्राण प्रतिष्ठाको खुसीयालीमा आज जनकपुरमा सवा लाख दीप प्रज्वलन गरिएको छ ।
दीप प्रज्वलनका लागि जनकपुर मन्दिर परिसरलाई फूल र मालाले सजाइएको थियो ।
परिसरमा फूलबाट नै धनुष र रामको चित्र बनाइएको छ ।