arrow

झलनाथकै अगाडि माधवले भने- को प्रधानमन्त्री बन्छ भनेर मुख मिठ्याएर बस्ने होइन [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज १७ बुधबार
madhav-kumar-nepal-2080.jpg

काठमाडौं ।  नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले को प्रधानमन्त्री बन्छ भनेर मुख मिठ्याएर बस्न आवश्यक नरहेको बताएका छन् ।

मेची-महाकाली समाजवादी जागरण अभियानको क्रममा जनकपुरधाम पुगेका नेपालले सम्मानित नेता झलनाथ खानको अगाडि  यस्तो बताएका हुन् । 

उनले भने,' को प्रधानमन्त्री बन्छ भनेर मुख मिठ्याएर बस्ने होइन, कहिले आउँछ भनेर ढुकेर बस्ने होइन । अहिले भएको सरकारलाई अघि बढाउने हो ।'

उनले  नेपाली काँग्रेसका नेता शेरबहादुर देउवा सरकारलाई अघि बढाउने पक्षमा रहेको समेत बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ