arrow

परराष्ट्रमन्त्रीले भने- नेपाल आणविक परीक्षण प्रतिबन्धको पक्षमा छ

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज ३ बुधबार
saud-meet.jpg

काठमाडौं ।  परराष्ट्रमन्त्री एनपी साउदले नेपाल आणविक परीक्षण प्रतिबन्धको पक्षमा रहेको बताएका छन् । 

मङ्गलबार आणविक परीक्षण प्रतिबन्ध सन्धिका (सिटीबिटीओ) कार्यकारी सचिव रोवर्ट फलोइडसँगको भेटघाटका अवसरमा उनले नेपाल आणविक परीक्षण प्रतिबन्धको पक्षमा रहेको स्पष्ट पारे । 

परराष्ट्रमन्त्री साउदले आणविक परीक्षण प्रतिबन्ध लगाउने विषयमा नेपालको प्रतिबद्धता रहेको जानकारी गराएका छन् । 

 ७८औँ राष्ट्रसङ्घीय महासभामा न्यूयोर्क पुगेका परराष्ट्रमन्त्री साउदले भेटघाटलाई तीव्रता दिएका छन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ