माधव नेपालले भ्रष्टाचार गर्यो भनेर यो दुनियाँमा कसैले पत्याउँछ ? [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८० भदौ ८ शुक्रबार
1.4k
Shares
काठमाडौं । पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले भ्रष्टाचार गर्यो भनेर संसारमा कसैले नपत्याउने दाबी भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले गरेका छन् ।
मन्त्री ज्वालाले ललिता निवास जग्गा काण्डमा पार्टी अध्यक्ष माधवकुमार नेपाललाई फसाउने षड्यन्त्र भएको बताए ।
उनले भने ‘ललिता निवास जग्गा काण्डमा हाम्रो पार्टीका अध्यक्षलाई फसाउने प्रयास भएको छ । माधव नेपालले भ्रष्टाचार गर्यो भनेर यो दुनियाँमा कसैले पत्याउँछ ।'