arrow

पार्टीमा नेतृत्व परिवर्तनको कुरा स्वभाविक – रमेश लेखक [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन ९ मंगलबार
ramesh-lekhak-2080-04-09.jpg

काठमाडौँ । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले पार्टी अब नयाँ ध्रुवीकरणको चरणमा प्रवेश गरेको बताएका छन् । 

मंगलबार काठमाडौंमा आयोजित चियापान समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले पार्टीमा नेतृत्व परिवर्तनको कुरा स्वभाविक प्रक्रिया रहेको बताए । 

उनले केन्द्रीय समितिको बैठक राम्रोसँग सञ्चालन भइरहेको र बैठकको निर्णय बुधबार सार्वजनिक हुने बताए । 

उनले बैठकले आम नागरिकको जनजीविका बारेमा विशेष छलफल गरेको बताए । 

प्रमुख सचेतक लेखकले केन्द्रीय समितिको बैठक प्रत्यक्ष प्रशारण गर्नु राम्रो भएको बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ