-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
काठमाडौँ । हवाई भाडादर घटाइएको छ । हवाई इन्धनको मूल्य घटाइएपछि भाडादर पनि घटाइएको हो ।
मंगलबार नेपाल आयल निगमले हवाई इन्धनको मूल्य घटाएको थियो ।
बुधबार नेपाल नागरिक उड्डयन प्राधिकरणले भाडा घटाएको हो ।
.jpg)
.jpg)
.jpg)
.png)