कांग्रेस बैठक बिहीबार पनि, यी नेताहरुले विचार राखे बुधबार
हाम्रा कुरा
प्रकाशित २०७९ असार २९ बुधबार
700
Shares
काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सोमबारदेखि जारी रहेको छ । पार्टी मुख्यालय वीपी स्मृति भवन, वीपी नगर, ललितपुरमा जारी बैठक बिहीबार पनि बस्ने भएको छ । बैठक बिहीबार दिउँसो १ बजे बस्ने पार्टीले जनाएको छ ।