arrow

कांग्रेस सिन्धुपाल्चोकमा नेतृत्वमा प्रतिस्पर्धा 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन २८ शनिबार
congress-sindhupalchowk-2078.jpg

सिन्धुपाल्चोक । नेपाली कांग्रेस सिन्धुपाल्चोकको अधिवेशनको मतदान सकिने क्रममा छ । नेपाली कांग्रेस सिन्धुपाल्चोकको १४औँ जिल्ला अधिवेशन अन्तर्गत शुक्रबार पदाधिकारी तथा सदस्यहरूले उम्मेदवारी दिएका थिए । 

सभापतिमा बङ्सलाल तामाङ, जङ्ग तामाङ र प्रेमध्वज लामाको उम्मेदवारी परेको छ भने २ उपसभापतिमा ५ जना, २ सचिवमा ४ जना र २ सहसचिवमा ४ जनाले मनोनयन दर्ता गराएका छन् ।

नयाँ नेतृत्व चयनका लागि चौतारा बहुमुखी क्याम्पसमा मतदान भएको हो । 



नयाँ