-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत उपसभापतिको जारी मत गणना अनुसार धनराज गुरुङ र चन्द्र भण्डारीले अग्रता लिएका छन् ।
२३ सय मत गणना हुँदा धनराजको ९६० र भण्डारीको ८७० मत आएको छ । पूर्णबहादुर खड्काले ८४० मत प्राप्त गरेका छन् भने विजयकुमार गच्छदारले ६६० मत ल्याएका छन् ।