-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
विराटनगर । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत प्रदेश १ को मतगणना भइरहेको छ । सभापतिमा संस्थापन इतरका गुरुराज घिमिरेले अग्रता लिएका छन् ।
आठ सय मत गनिसक्दा घिमिरे ४०८ मतसहित अगाडि छन् । संस्थापन पक्षका उद्धव थापाको ३६२ मत रहेको छ ।