arrow

नेपाली नाम राख्न निजी विद्यालयलाई बालेनको अल्टिमेटम

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत १६ शुक्रबार
balen-new-2080.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । वालेन्द्र साह (बालेन) नेतृत्वको काठमाडौँ महानगरपालिकाले महानगरभित्र रहेका निजी विद्यालयको नाम नेपालीकरण गर्न अल्टिमेटम दिएको छ। महानगरापलिकाले एक सूचना जारी गर्दै निजी विद्यालयको नाम नेपालीकरण गर्न १ महिनाको अल्टिमेटम दिएको हो।  

शिक्षा नियमावली २०५९ को नियम १५४ ९१० तथा काठमाडौं महानगरपालिका विद्यालय शिक्षा व्यवस्थापन नियमावली २०७४ को नियम ७० मा व्यवस्था भए बमोजिम नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्नुपर्ने व्यवस्था भएकोले माहानगरले सो व्यवस्था बमोजिम विद्यालयहरुको नेपालीकरण गर्न निर्देशन दिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ