तारकेश्वर नगरपालिका-९ स्थित मनमैजुमा सोमबार ठड्याएको लिङ्गो मिलाउँदै स्थानीय ।
वैशाख शुक्ल पूर्णिमाको अघिल्लो दिन लिङ्गो ठड्याएपछि मनमैजु जात्रा सुरु हुने गर्छ ।
उक्त जात्रा पाँच दिन सम्म चल्ने गर्दछ ।
Hamrakura.com