www.deltrox.com

समसामयिक कुरा

एमालेमा विचार भन्दा पदको लडाइँ….

नारायण न्यौपाने।काठमाडौँ, १० वैशाख । नेकपा (एमाले)ले आगामी नवौँ महाधिवेशनलाई एकताको महाधिवेशन बनाउने भने तापनि पार्टी नेतृत्वका लागि कम्तीमा दुई पक्षबीच टकराव हुने स्पष्ट सङ्केत देखिएको छ । बाँकी अंश»

नागरिकता बारे गृहमन्त्रीको अभिव्यक्ती प्रति मधेशी युवा संघर्ष समितिको आपत्ती

काठमाडौं।  गृहमन्त्री बामदेव गौतमले महिला, कानून र बिकास मञ्च  द्धारा आयोजित पुस्तक बिमोचन कार्यक्रममा नागरिकता बिषयमा दिनु भएको मन्तव्य प्रति यस राज्यबिहिन मधेशी युवा संघर्ष समितिको ध्यानाकर्षण भएको बाँकी अंश»

रोयल्टी नतिरी बन्द गर्ने क्यासिनोबाट जसरी पनि बक्यौता असुल गछौः मन्त्री आचार्य

काठमाडौ। सस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री भीमप्रसाद आचार्यले सरकारले बारम्बार अवसर दिदा समेत अटेर गरि रोयल्टी नतिरी बन्द गर्ने सञ्चालकहरुबाट जसरी पनि बक्यौता रकम असुल गर्ने दावी बाँकी अंश»

बर्दिया राष्ट्रिय निकुञ्जको हात्तीले आफ्नै सुसारेलाई मार्यो

यादव आचार्य।बर्दिया। बर्दिया राष्ट्रिय निकुञ्जको हात्तीसारमा रहेको जात्राकली नामक हात्तीले आफ्नै स्याहार सुसार गर्ने एक पछुवालाई मारेको छ । नियमित घाँस काट्ने क्रममा निकुञ्जको हात्ती मचान नजिकै रहेको बाँकी अंश»
Western Union Money Transfer

नेपालका कुरा

सत्यनिरुपण तथा मेलमिलाप विधेयकका बारेमा तीन दलबीच छलफल

काठमाडौँ। प्रमुख तीन दलकाबीच संसदमा प्रस्तुत बेपत्ता भएका व्यक्तिको छानबिन, सत्यनिरुपण तथा मेलमिलाप आयोगको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकका देखिएका विवादका विषयमा छलफल भएको छ । प्रधानमन्त्री निवास बाँकी अंश»

दोहोरो नागरिकता लिनेमाथि कारबाही हुने

काठमाडौँ। उपप्रधान तथा गृहमन्त्री वामदेव गौतमले दोहोरो नागरिकतालाई सरकारले मान्यता नदिएको बताउनुभएको छ । संविधानसभा-व्यवस्थापिका संसद राज्य व्यवस्था समितिको आज बसेको पहिलो बैठकमा समितिका सदस्यहरुले राखेका जिज्ञासाहरुको जवाफ बाँकी अंश»

संविधानसभाका कुरा

नयाँ संविधान आगामी माघ ८ मा –मन्त्री निधि

सप्तरी। भौतिक पूर्वाधार तथा यातायात मन्त्री विमलेन्द्र निधिले आगामी माघ ८ गते सङ्घीयतासहितको संविधान जारी हुने दाबी गर्नुभएको छ । सप्तरीका विभिन्न सडकको स्थलगत निरीक्षणपछि आज सञ्चारकर्मीसँग कुरा बाँकी अंश»

अर्थका कुरा

फ्रान्सका लगानीकर्तालाई अर्थमन्त्रीले भने: सौर्य उर्जामा लगानी गर्नुहोस

काठमाडौ।जलबिद्युत, कृषिको व्यवसायीकरण र पूर्वाधारमा लगानी गर्न अर्थमन्त्रीको आग्रह  अर्थमन्त्री डा रामशरण महतले फ्रान्सका लगानीकर्ताहरुलाई संबिधानसभाको दोस्रो निर्बाचनपछि बनेको अहिलेको सरकारले लगानीको वातावरण अनुकूल बनाएकोले नेपालमा लगानी गर्न बाँकी अंश»

सरकारी स्वामित्वका आयोजनामा नै बजेटको अभाव

रमेश लम्साल।काठमाडौँ। सरकारले आफ्नै स्वामित्वमा राखेका जलविद्युत् आयोजनाको काम अगाडि बढ्न नसक्दा समस्या पैदा भएको छ । निजी क्षेत्रले जलविद्युत् आयोजनाहरूको काम अगाडि बढाउन सकेनन् भनेर चर्चा परिचर्चा बाँकी अंश»

लमजुङमा भीर मौरी मह शिकार महोत्सव २०७१ आयोजना हुने

लमजुङ। नेपालको लमजुङ स्थित भीर माहुरीको मह संकलन गर्ने पुरानो परम्परालाई जिवीत राख्नकालागि नेपाल मौरीपालक महासंघ लमजुङ शाखाले दोस्रो भीर मौरी मह शिकार महोत्श्व २०७१को आयोजना गरेको छ। बाँकी अंश»

चालु आर्थिक वर्षको वृद्धिदर साढे चार प्रतिशतमा सीमित हुने

काठमाडौँ। विश्व बैंकले मुलुकको चालु आर्थिक वर्षको वृद्धिदर साढे चार प्रतिशतमा सीमित हुने जनाएको छ । नेपालको पछिल्लो आर्थिक परिदृश्य समेटेर उक्त बैंकले आज यहाँ सार्वजनिक गरेको अर्धवार्षिक प्रतिवेदनमा बाँकी अंश»

मनोरञ्जनका कुरा

माइकल जेक्सनले हरेक रात युवती मगाउथे: जेक्सनका बाडीगार्डको खुलासा !

एजेन्सी।महान ‘पप’ गायक माइकल जेक्सनको मत्यु भएको धेरै बर्ष भइसकेको छ। तर पनि उनि विवादको शिखरमा नै रहिरहे। पहिले उनको मृत्युलाई लिएर विवाद थियो भने अहिले उनको चरित्रलाई बाँकी अंश»

वैशाख १२ गतेदेखि चौथो अन्तर्राष्ट्रिय ट्याटु महोत्सव शुरु

काठमाडौँ। यही वैशाख १२ गतेदेखि चौथो अन्तर्राष्ट्रिय ट्याटु महोत्सव हुने भएको छ । मङ्गलबार यहाँ आयोजित पत्रकारसम्मेलनमा तीन दिनसम्म दरबारमार्गस्थित याक एन्ड यती होटलमा चल्ने उक्त महोत्सवमा २० बाँकी अंश»

बलिउड अभिनेत्री अमीषा पटेल माथि हातपात !

एजेन्सी। बलिउड नायिका अमीषा पटेललाई जिस्कएको कुरा बाहिर आएको छ।अमीषा हालै एक ज्वेलरी शोरूमको लन्चको सिलसिलामा गोरखपुर, उत्तर प्रदेश गएकि थिइन्। सामान्य कपडामा पुगेकी अमीषाले पहेलो रंगको कुरता बाँकी अंश»

स्वास्थ्यका कुरा

इँटाभट्टाका मजदुरको स्वास्थ्यमा क्रमिक सुधार

भक्तपुर। भक्तपुरका इँटाभट्टामा कार्यरत मजदुरको स्वास्थ्य स्थिति क्रमिक रूपमा सुधार देखिएको छ । सोमबार कन्र्सन नेपालले सुडालको यातुमहादेव इँटा उद्योगमा सञ्चालन गरेको निःशुल्क स्वास्थ्य शिविरमा परीक्षण गरेका मजदुरको स्वास्थ्यमा बाँकी अंश»

खेलकुदका कुरा

कीर्तिमानधारी किलिमान्जारो आरोही संजय पण्डित अभिनन्दित

काठमाडौं । अफ्रिकाको सर्वोच्च शिखर माउण्ट किलिमान्जारो सफलतापूर्वक आरोहण गरेका सगरमाथा एवम् मनासलु आरोही प्यूठान निवासी संजय पण्डित लाई अभिनन्दन एवम् सम्मान गरिएको छ। गोल्डेन गेट इन्टरनेश्नल कलेज बाँकी अंश»

यस्ता छन् आईपीएल खेलाडीका ग्लामरस जोडीहरु (तस्बीर सहित)

एजेन्सी।आईपीएल २०१४ सीजनको रौनक शुरू भइसकेको छ। अन-फिल्ड एक्‍शन शुरु सँगसँगै अफ-फिल्‍डको कुरा गर्ने हो भने यस बर्ष खेलाडीहरुको हौसला बढाउन  उनीहरुका पत्नी तथा प्रेमिका पनि खेल मैदानमा बाँकी अंश»

यस्तो थियो बेल्जियन क्लबकालागि बिमलको गोल ! (भिडियो)

एजेन्सी। नेपाली यु-१६का कप्तान र राष्ट्रिय टोलीका उदियमान स्ट्राईकर बिमल घर्ती मगरले बेल्जियमको एन्डरलेच्ट क्लबबाट खेल्दै पहिलो गोल गरेका छन्। उनको गोलको मदतले उक्त क्लब यू-१७ फ्यूचर कपको बाँकी अंश»

साहित्यका कुरा

पानी पानी

पानी पानी भनेर सारा मानिसहरु सडकमा दौडिए नाना भाडा बर्तन बोकी अरिङ्गल झैँ खन्निए जस्को शक्ति उसैको भक्ति हुनगो निर्धाहरू पल्टिए आधा पानी छताछुल्ल हुनगो ओठ तालु सुकिरयो बाँकी अंश»

विश्वका कुरा

भारतमा केजरीवालले प्रतिद्वन्दी ‘बिक्री’ भएको आरोप लगाए

वाराणसी (भारत)। भारतमा भ्रष्टाचार नियन्त्रणका लागि अभियान सञ्चालन गर्नुहुने अरविन्द केजरीवालले बुधबार भारतको वर्तमान निर्वाचनको प्रचार अभियानमा प्रतिद्वन्दीहरूले दसौँ लाख अमेरिकी डलरका लागि आफूलाई ठूलो व्यापारिक समुदायलाई बेचेको बाँकी अंश»

अल्पसंख्यकका कुरा

पचासभन्दा बढी मुक्तकमैया परिवारलाई अनुदान रकम प्रदान

कञ्चनपुर। मुक्तकमैयाको आर्थिक अवस्थामा सुधार ल्याई आत्मनिर्भर बनाउनका लागि व्याकवार्ड सोसाइटी एजुकेसन (बेस) कञ्चनपुरले यहाँका ५५ मुक्तकमैया परिवारलाई अनुदान रकम प्रदान गरेको छ । कृष्णपुर, झलारी र दैजी बाँकी अंश»
Scroll To Top