arrow

गृहमन्त्रीले भेट नदिएको भन्दै सिंहदरबारको दक्षिण गेटमै धर्ना [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०८३ असार २९ सोमबार
niharika-rajput-bunu-yadav-dharna-singhadarwar-southgate.jpg
तस्बिर – नेपाल फोटो लाइब्रेरी ।

काठमाडौँ । न्याय माग्न खोज्दा गृहमन्त्री सुधन गुरुङले भेट्न नमानेको भन्दै निहारिका राजपुत र बिनु यादव धर्नामा बसेका छन् । उनीहरू सिंहदरबारको दक्षिण गेट बाहिरै सडकमा  धर्ना बसेका हुन् ।

 बलात्कारको आरोप लगाउँदै शिवराज श्रेष्ठलाई मुद्दा हालेकी नेहारिका र शिव बीच १७ माघ २०७९ मा जिल्ला अदालत धनुषाका न्यायाधीश ब्रजेश प्याकुरेलको रोहबरमा मुलुकी देवानी कार्यविधि संहिता २०७४ को दफा १९३ (४) बमोजिम मिलापत्र भएको थियो । 

निषेधित क्षेत्रमा धर्ना बसेपछि उनीहरूलाई प्रहरीले गेट अगाडिबाट हटाएर नजिकै राखेको छ ।

dharna-niharika-binu-yadav (2).jpeg
dharna-niharika-binu-yadav (3).jpeg
dharna-niharika-binu-yadav (4).jpeg
dharna-niharika-binu-yadav (5).jpeg
dharna-niharika-binu-yadav (6).jpeg
dharna-niharika-binu-yadav (7).jpeg
dharna-niharika-binu-yadav (8).jpeg
dharna-niharika-binu-yadav (9).jpeg
dharna-niharika-binu-yadav (10).jpeg
dharna-niharika-binu-yadav (11).jpeg
dharna-niharika-binu-yadav (12).jpeg
dharna-niharika-binu-yadav (13).jpeg
dharna-niharika-binu-yadav (14).jpeg
dharna-niharika-binu-yadav (15).jpeg
dharna-niharika-binu-yadav (1).jpeg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ