arrow

गोधूली साँझमा फेवाताल [तस्बिरहरू]

logo
हाम्रा कुरा
प्रकाशित २०८३ असार २४ बुधबार
fewatal-evening-83-3-23 (5).jpg
तस्बिर : नेपाल न्यूज बैंक ।

पोखरा । पोखराको फेवाताल गोधूली साँझसँगै झन् मनमोहक बनेको छ। अस्ताउँदै गरेको सूर्यको सुनौलो किरण तालको पानीमा प्रतिबिम्बित हुँदा वरपरको वातावरण आकर्षक देखिएको छ।

 तालमा शान्त रूपमा तैरिरहेका डुंगा, किनारको झिलिमिली बत्तीले फेवातालको प्राकृतिक सौन्दर्यलाई थप मनमोहक बनाएको छ । 

यसले नै पर्यटकलाई तान्ने गरेको छ । हालका दिनमा भारतबाट उल्लेख्य मात्रामा पर्यटक आइरहेका छन् । 

fewatal-evening-83-3-23 (2).jpg
fewatal-evening-83-3-23 (3).jpg
fewatal-evening-83-3-23 (4).jpg
fewatal-evening-83-3-23 (5).jpg
fewatal-evening-83-3-23 (6).jpg
fewatal-evening-83-3-23 (7).jpg
fewatal-evening-83-3-23 (8).jpg
fewatal-evening-83-3-23 (1).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ