arrow

खड्का निवास गोल्फुटारमा इतर समूहको बैठक बस्दै

logo
हाम्रा कुरा
प्रकाशित २०८३ असार १९ शुक्रबार
purnabahadur-shekhar.jpg

काठमाडौँ । नेपाली कांग्रेसको संस्थापन इतर समूहको बैठक आज बस्दैछ।

नेता पूर्णबहादुर खड्काले शुक्रबार दिउँसो २ बजे आफ्नो निवास गोल्फुटारमा आफू निकट नेताहरूको बैठक बोलाएका हुन्।

काठमाडौँमा आयोजना गर्न लागिएको राष्ट्रिय भेलाको सम्बन्धमा ठोस निर्णय गर्न यो बैठक आह्वान गरिएको बुझिएको छ। 

बैठकमा पार्टीको १४औँ महाधिवेशनबाट निर्वाचित इतर समूहका पदाधिकारीहरूसहित सो समूहका शीर्ष नेताहरूको सहभागिता रहनेछ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ