-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक सोमबार बस्ने भएको छ ।
बैठक सोमबार दिउँसो ३ बजे पार्टीको केन्द्रीय कार्यालय, बी.पी.स्मृति भवन, बी.पी. नगर ललितपुरमा बस्ने भएको समिति सचिव दिनेश थापामगरले जनाएका छन् ।
बैठकले यसअघिको निर्णय कार्यान्वयन लगायतका विषयमा छलफलल गर्ने भएको छ ।