arrow

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ [विज्ञप्ति]

पेट्रोल, डिजेल र मट्टितेलमा समान १५ रुपैयाँ वृद्धि, एलपीजी ग्यासको मूल्य भने यथावत्

logo
हाम्रा कुरा
प्रकाशित २०८२ चैत ११ बुधबार
nepal-oil-corporation-2080-03-21.jpg

काठमाडौँ । नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको भाउ बढाएको छ । 

जसअनुसार पेट्रोल, डिजेल र मट्टितेलमा समान १५ रुपैयाँ बढाइएको छ । एलपीजी ग्यासको मूल्य भने यथावत् छ । 

त्यसैगरी पेट्रोल र डिजेलमा पनि धेरै नै बढाइएको थियो । थप मूल्य बढाउँदा पनि आयल निगमले घाटामा रहेको जनाएको छ । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ