arrow

गैँडाले लियो पाठकको ज्यान

logo
हाम्रा कुरा
प्रकाशित २०८२ माघ १७ शनिबार
gaida-final-final2.jpg.jpeg

चितवन । गैँडाको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका-३ बस्ने ५५ वर्षीय तेजबहादुर पाठक हुन् । 

आज दिउँसो घर नजिक बाटोमा गैँडाको आक्रमणबाट घाइते भएका पाठकको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख गोविन्द पुरीले जानकारी दिए।

मृतकको शव परीक्षणका लागि भरतपुर अस्पतालमा राखिएको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ