arrow

कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्दै

logo
हाम्रा कुरा
प्रकाशित २०८२ पुष २६ शनिबार
congress------------.jpg
तस्बिर : फाइल

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलाइएको छ । बैठक शनिबार बिहान ९ बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्ने  भएको हो । 

बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य र ७ वटै प्रदेश सभापतिहरूको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिएको छ । 

पार्टी नेतृत्वले विशेष महाधिवेशन नगरेपछि महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशन बोलाएपछि पार्टीभित्र तरंग छाएको छ । 

विशेष महाधिवेशन आइतबार र सोमबार हुँदैछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ