arrow

राष्ट्रिय सभा निर्वाचनमा कांग्रेसले दलहरूसँग तालमेल गर्ने, बैठक बुधबार बिहानै बस्ने

logo
हाम्रा कुरा
प्रकाशित २०८२ पुष २२ मंगलबार
congress------------.jpg
तस्बिर : फाइल

काठमाडौँ । नेपाली कांग्रेसले आगामी माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनमा अन्य राजनीतिक दलहरूसँग तालमेल गरी निर्वाचनमा जाने निर्णय गरेको छ ।

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको मंगलबार बसेको बैठकले सो निर्णय गरेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । बैठकमा महामन्त्री गगनकुमार थापा, सहमहामन्त्रीहरू फरमूल्लाह मन्सुर र जीवन परियारले आफ्नो धारणा व्यक्त गरेका थिए । 

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बुधबार पुस २३ गते बिहान ९ः०० बजे पुनः बस्ने मुख्यसचिव पौडेलले जानकारी दिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ