-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
पोखरा । पोखराको स्तुपा आसपास देखिएको लामपुच्छ्रे रानीचरी (लङ टेल मिनिभेट) । यो नेपालमा पाइने एक प्रकारको चराको प्रजाति हो ।
यो चरा नेपालका साथै भारत, अफगानिस्तान, बंगलादेश, भुटान, चीन, लाओस, म्यानमार, पाकिस्तान, थाइल्याण्ड र भियतनाममा पाइने गर्छ ।
यसको प्रमुख वासस्थान समशितोष्ण तथा उष्ण पहाडी जंगलहरू हुन् ।