arrow

भ्यागुता खाँदै हरियाउ सर्प

logo
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ ७ बिहिबार
hariyoo-sarpa-snake.jpg

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१० को कार्यालयनजिक भ्यागुता खाँदै गरेको अवस्थामा हिरुवा (हरियाउ) सर्प देखिएको छ । 

स्थानीय समुदायले हिरुवा नामले चिन्ने यस सर्पलाई अङ्ग्रेजीमा बफस्ट्राइप्ड किलब्याक भन्ने गरिन्छ । एसियामा पाइने गैरविषालु यो सर्प एम्फिएस्मा प्रजातिको एकमात्र प्रजातिका रुपमा रहेको छ । 

यस सर्पको पानी र घाँसे सर्पहरूसँगको नजिकको सम्बन्ध छ । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ