-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
काठमाडौँ । काठमाडौँ उपत्यका अहिले बैजनी रंगले सजिएको छ। ज्याकारन्डा फूलले सहर बैजनी बनेको हो।
ज्याकारन्डाले शोभा बढाएका काठमाडौँका सडक किनार तथा पार्कहरुमा मानिसको घुइँचो देखिन्छ।
खासगरी शनिबार र आइतबार मानिसहरु बैजनी रंगमा रमाउँदै फोटो–भिडियो खिचिरहेका देखिन्छन्।
प्रस्तुत तस्बिर आइतबार काठमाडौँको कमलपोखरीमा खिचिएका हुन्।