arrow

पुस २७ मा कांग्रेस विशेष महाधिवेशन गर्ने जिम्मेवारी केन्द्रले पूरा गर्ने विश्वास छ –  मागकर्ता

logo
हाम्रा कुरा
प्रकाशित २०८२ पुष १८ शुक्रबार
congress-82-9-18rrr.jpg

काठमाडौँ । नेपाली कांग्रेसको पुस २७–२८ मा विशेष महाधिवेशन गर्ने जिम्मेवारी केन्द्रले पूरा गर्ने विश्वास महाधिवेशन मागकर्ताले लिएको बताएका छन् । 

आज पत्रकार सम्मेलन गर्दै विशेष महाधिवेशन मागकर्ताले विधानअनुसार नै विशेष महाधविशेन हुनेमा विश्वस्त रहेको बताएका हुन् । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ