arrow

कांग्रेस केन्द्रीय समिति बैठकमा शुक्रबार छुट्टी

logo
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक २७ बिहिबार
congress-meeting-82-7-13yy (2).jpg

काठमाडौँ । गत असोज २८ गतेदेखि जारी रहेको नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा शुक्रबार छुट्टी हुने भएको छ । पार्टीले बिहीबार बसेको बैठकमा सम्बोधन गर्नेहरुबारे जानकारी दिँदै शुक्रबार छुट्टी रहने उल्लेख गरेको हो । 

बिहीबारको बैठकमा उपसभापति धनराज गुरुङ, महामन्त्रीहरू गगनकुमार थापा र विश्वप्रकाश शर्मा, सहमहामन्त्रीहरू फरमूल्लाह मन्सुर, उमाकान्त चौधरी, भीष्मराज आङ्दम्बे र किशोरसिंह राठौरले आ–आफ्नो धारणा व्यक्त गरेको पार्टीले विज्ञप्ति जारी गरी जनाएको छ । 

अब अर्को बैठक शनिबार २९ गते दिउँसो २ बजे बस्ने भएको हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ