arrow

बेलायतमा पाइने दुर्लभ कालो टाउके दंगा चिल थापाथली क्षेत्रमा [तस्बिर]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक १७ सोमबार
black-headed-gull-92-7-17 (8).jpg
तस्बिर – नेपाल फोटो लाइब्रेरी ।

काठमाडौँ । राजधानीको थापाथली क्षेत्रस्थित बागमती नदीको पुल नजिक दुर्लभ प्रजातिको चराको बथान देखिएको छ । शनिबार साँझतिर सो क्षेत्रमा सो चार देखिएको हो । 

बेलायत र स्कटल्याण्डमा पाइने यी कालो टाउके दंगा चिल काठमाडौं उपत्यका र नेपालकै लागि भने दुर्लभ मानिन्छ र जाडो छल्नका लागि नेपाल आएको अनुमान लाउन सकिन्छ ।

नेपाल पन्छी संरक्षक सुदर्शन कार्कीका अनुसार बागमतीमा देखिएको सो चार ब्ल्याक हेडेड गल रहेको र न्यानो ठाउँको खोजी गर्दै बसाई सरेको उनले जानकारी दिए ।

हालै देखिएको मौसमी प्रणालीले गर्दा पनि सो चरा बागमती नदी क्षेत्रमा आइपुगेको हुन सक्ने उनले जानकारी दिए ।

 

black-headed-gull-92-7-17 (2).jpg
black-headed-gull-92-7-17 (3).jpg
black-headed-gull-92-7-17 (4).jpg
black-headed-gull-92-7-17 (5).jpg
black-headed-gull-92-7-17 (6).jpg
black-headed-gull-92-7-17 (7).jpg
black-headed-gull-92-7-17 (8).jpg
black-headed-gull-92-7-17 (9).jpg
black-headed-gull-92-7-17 (1).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ