arrow

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्दै, नेताहरूले धारणा राख्ने क्रम जारी रहने

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असोज ३१ शुक्रबार
deuba-congress-meeting-82-6-28.jpg

काठमाडौं। नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज (शुक्रबार) पनि बस्दैछ।

बैठक बिहान ११ बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्ने भएको हो।

बैठकमा केन्द्रीय नेताहरूले धारणा राख्ने क्रम आज पनि जारी रहनेछ। कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा हिजो बसेको बैठकमा खड्काले पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा बैठकलाई जानकारी गराएका थिए।

साथै, बैठकमा महामन्त्री गगनकुमार थापाले विभिन्न प्रस्तावहरू समेत प्रस्तुत गरेका थिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ