arrow

मध्यरातमा नदी दोहन

logo
हाम्रा कुरा
प्रकाशित २०८२ साउन २५ आइतबार
nadi-dohan-baglung.jpg

गलकोट । शनिबार राति बागलुङ नगरपालिका–१० भाटेखोला बगरमा कालीगण्डकी नदीबाट बालुवा निकाल्दै स्काभेटर नदी दोहन भइरहेको छ । 

असारदेखि भदौसम्म नदीजन्य पदार्थ उत्खनन गर्न नपाइने कानून भए पनि बागलुङमा रातको समयमा अवैध दोहन भइरहेको छ । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ