arrow

कांग्रेस केन्द्रीय सदस्य मधु आचार्यलाई मातृशोक

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असार ६ शुक्रबार
madhu-acharya-mom-died.jpg

काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य मधुप्रसाद आचार्यलाई मातृशोक परेको छ । लामो समयदेखि बिमार उनकी आमाको आज बिहान ५ बजे निधन भएको हो । 

उनको पशुपति आर्यघाटमा बिहान १० बजे अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ । उनी सांसद कमला पन्तकी सासू हुन् । 

उनका तीन छोरामध्ये जगन्नाथ र विनोद हुन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ