arrow

आर्थिक वर्ष २०८२–८३ को बजेट

सुकुम्बासीको समस्या स्थायी रुपमा समाधान गरिने, पाँच लाख परिवारलाई जग्गाधनी प्रमाणपत्र दिइने

logo
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ १५ बिहिबार
bishnu-poudel082-2-15tt.jpg

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्षभित्र भूमिहीन र सुकुम्बासीको समस्या स्थायी रुपमा समाधान गर्ने भएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडलेले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै भूमिसम्बन्धी कानूनमा संशोधन गरी भूमिहीन, दलित, सुकुम्बासी, अव्यवस्थित बसोबासीको समस्या स्थायीरुपमा समाधान गरिने बताए । 

 उनले पाँच लाख परिवारलाई जग्गाधनी प्रमाणपत्र पुर्जा उपलब्ध गराउने घोषणा गरे । उनले आगामी आर्थिक वर्षभित्र लगत संकलन र प्रमाणीकरण गरी पुर्जा उपलब्ध गराउने बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ