arrow

कांग्रेस पदाधिकारी बैठक जारी

logo
हाम्रा कुरा
प्रकाशित २०८२ वैशाख २६ शुक्रबार
budhanilkantha-deuba-niwas-.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । सत्तारुढ दल नेपाली कांग्रेसले पार्टीको पदाधिकारी बैठक बसिरहेको छ । पार्टी सभापति शेरबहादुर देउवाको निजी निवास बुढानीलकण्ठमा बैठक चलिरहेको हो ।

बैठकमा पछिल्ला विकसित राजनीतिक घटनाक्रम, सरकारले ल्याएको नीति तथा कार्यक्रमलगायतको विषयमा कुराकानी भइरहेको बताइएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ