arrow

बुढानीलकण्ठमा कांग्रेस पदाधिकारी बैठक

logo
हाम्रा कुरा
प्रकाशित २०८२ वैशाख २६ शुक्रबार
budhanilkantha-deuba-niwas-.jpg

काठमाडौँ । आज नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दैछ । 

बैठक बिहान ९ बजे पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बस्नेछ । 

बैठकमा समसामयिक राजनीतिक परिस्थितिबारे छलफल हुनेछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ