arrow

माइतीघरमा लघुवित्त पीडितहरूको प्रदर्शन [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ वैशाख २५ बिहिबार
laghubita-pidit.jpg

काठमाडौँ । काठमाडौंमा लघुवित्त पीडितहरूले प्रदर्शन गरेका छन् । काठमाडौंको माइतीघर मण्डलामा लघुवित्त पीडितहरूले आज विभिन्न माग राखेर प्रदर्शन गरेका हुन् ।

सरकारसँग यसअघि भएको सम्झौता पूरा नभएको उनीहरूको आरोप छ । गत वर्ष सरकारसँग सम्झौता गरेर आन्दोलन टुङ्ग्याएका पीडितहरू गत चैत १७ देखि पुनः आन्दोलनमा छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ