arrow

सशस्त्रका ११ एसएसपीहरुको सरुवा [सूचीसहित]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ वैशाख ११ बिहिबार
apf-armed-police-force-logo.jpg

काठमाडौँ । सशस्त्र प्रहरी बल (एपीएफ) का ११ प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) हरुको सरुवा भएको छ । 

गृह मन्त्रालयको मन्त्री स्तरीय निर्णयअनुसार साधारण समूह, साधारण उपसमूहतर्फका एसएसपीहरुको बिहीबार सरुवा भएको हो ।

सरुवा हुनेहरुमा एसएसपीहरु मनिष थापा, कमलप्रसाद तिउसिना, सुधिरजंग थापा, माधवप्रसाद पौडेल, उद्धवबहादुर न्यौपाने, राजेन्द्र खड्का, किरण ढुंगाना, रविनराज कर्णजित, भरत खनिया, विकास घिमिरे र जहरसिंह बुढामगर रहेका छन् । 




लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ