-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
काठमाडौँ । नेपाली कांग्रेसले केन्द्रीय कार्य समितिको बैठक बोलाएको छ । बैशाख १७ गते बुधबार दिउँसो १ बजे बस्ने गरी उक्त बैठक बोलाइएको हो ।
उक्त बैठकमा केन्द्रीय समितिका पदाधिकारी, सदस्य एवम आमान्त्रित सदस्यहरूको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिएको छ ।