arrow

वायु अवस्था सामान्य नहुँदासम्म अनलाइन कक्षा गराउन मन्त्रीसँग माग

logo
हाम्रा कुरा
प्रकाशित २०८१ चैत २७ बुधबार
vidya-bhattarai-edu-min.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । नेपालमा वायु प्रदूषण बढ्दा विद्यार्थीहरुको स्वास्थ्यमा जोखिम आएको भन्दै विद्यार्थीहरुको कक्षा अनलाइन गर्न माग गरिएको छ । 

नेपाल ल क्याम्पसको नेपाल विद्यार्थी संघ इकाइ समितिले विद्यार्थीको स्वास्थ्यमा गम्भीर समस्या पर्न थालेको भन्दै तत्काल अनलाइन कक्षा सञ्चालन गर्नका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईलाई माग पत्र बुझाएका हुन् । 

पत्रमा वायु प्रदूषणको समस्यालाई तत्काल सम्बोधन नगरिएमा विद्यार्थीरुको स्वास्थ्यमा अपुरणीय क्षति निम्तनेतर्फ सचेत गराइएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ