arrow

सोमबारलाई सरस्वतीको मूर्ति

logo
हाम्रा कुरा
प्रकाशित २०८१ माघ २० आइतबार
saraswati-jayanti-murti-81-.jpg

सुनसरी । सुनसरीको इनरुवा नगरपालिका–१ मा सोमबार सरस्वती पूजालाई लक्षित गरी बिक्रीका लागि विद्याकी देवी सरस्वतीको मूर्ति राखिएको छ । 

सरस्वतीको मूर्ति तीन हजार पाँच सयदेखि १५ हजार रुपियाँसम्ममा बिक्री हुने कालिगड मनोज मेहता बताउँछन् । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ