arrow

नजिकिँदै सरस्वती पूजा, प्रतिमा बनाउन कालिगड व्यस्त

logo
हाम्रा कुरा
प्रकाशित २०८२ माघ ५ सोमबार
saraswati-pratima-kaligadh-2082.jpg

जलेश्वर । सरस्वती पूजा नजिकिँदै गर्दा महोत्तरीको जलेश्वर नगरपालिका१ मा सरस्वती माताको प्रतिमालाई अन्तिम रूप दिन कालिगड व्यस्त रहेका छन् । 

आगामी शुक्रबार माघ ९ गते सरस्वती पूजा हो । शैक्षिक संस्थामा उक्त दिन नयाँ भर्ना लिइन्छ । विद्यालयमा सरस्वती पूजा गरी विभिन्न कार्यक्रम गरिन्छ । 

उक्त दिन अक्षरारम्भ पनि गराइने चलन छ । तस्बिर – रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ