arrow

कांग्रेस संसदीय दलको बैठक बस्दै

logo
हाम्रा कुरा
प्रकाशित २०८१ माघ १८ शुक्रबार
congress-parliament-03-15.jpg

काठमाडौँ । नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दै छ । बैठक संसद् भवनको ल्होत्से हलमा हुनेछ । 

बैठकमा समसामयिक राजनीति, अध्यादेश ल्याएको बारेमा सरकारमा सहभागी मन्त्रीहरूले सांसदका प्रश्नको जवाफ दिने, संसद्मा कसरी प्रस्तुत हुने भन्नेबारेमा सांसदहरुलाई प्रशिक्षण दिइनेछ । 

आजबाट संसद्को हिउँदे अधिवेशन बोलाइएको छ । जसमा सरकारका काम कारबाहीबारे एकमत भएर आफ्ना आवाज उठाउनेबारेमा पनि प्रशिक्षण दिइनेछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ