arrow

कांग्रेस संसदीय दलको बैठक बस्दै

logo
हाम्रा कुरा
प्रकाशित २०८१ माघ १३ आइतबार
congress-parliament-03-15.jpg

काठमाडौँ । आज नेपाली कांग्रेस संसदीय दलको बैठक बस्दैछ । बैठक दिउँसो २ बज नयाँ बानेश्वरस्थित ल्होत्से हलमा बस्नेछ । 

बैठकमा संसदमा एक आवाजमा पार्टीका सांसदहरु प्रश्तुत हुने बारेमा छलफल हुनेछ । साथै सरकारले ल्याएको अध्यादेश, संविधान संशोधन लगायतका बारेमा छलफल हुनेछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ