arrow

गैँडाको आक्रमणबाट छविलालको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०८१ माघ २ बुधबार
rhino-dead.jpg
फाइल तस्बिर

चितवन । चितवनमा गैँडाको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा माडी नगरपालिका वडा नं ३ का ५६ वर्षीय छविलाल वोट छन् ।

जङ्गलमा भैँसी चराउन गएका बोटलाई गैँडाले आक्रमण गर्दा घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्रमुख गौतम मिश्रले जानकारी दिए ।

उनका अनुसार मृतकको शव परीक्षणका लागि भरतपुर अस्पताल राखिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ